क्रेस्ट माइक्रो लाइफद्वारा सिएमएल लघु सावधिक जीवन बीमा योजना सार्वजनिक

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको हो । यो योजनाले न्यून बीमाशूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्ने कम्पनीले…