एबिसी आयलको आम्दानी २ अर्ब बढी, ७४ प्रतिशत कारोबार भारत केन्द्रीत

एबिसी आयल इन्डष्ट्रिज प्रालिले स्थापनाको छोटो समयमा नै २ अर्ब १२ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनी सन् २०२२ को मे महिनाबाट सञ्चालनमा आएको हो । सञ्चालनमा आएको वर्षमा नै कम्पनीले २३ करोड ७० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०२३ मा २ अर्ब…