नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ । यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी जारी विज्ञप्तीमा उल्लेख छ…