नेपाल चेम्बर अफ कमर्सले सरकारसंग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबार देखि परेको अबिरल बर्षाका कारण काठमाडौं लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदान जनाएको छ । चेम्बरद्धारा जारी…