भक्तपुरका राजिप नागाले सुजुकीले ल्याएको दशैं विशेष योजनामा सुनको सिक्का जितेका छन् । उनले “बाडौं खुशी चडौं सुजुकी” योजनामा उक्त सिक्का जितेका हुन् । भि.जि. अटोमोबाईल्सले यहि कार्तिक २ गते टेकु सोरुममा गरेको फेसबुक लाईभ मार्फत दास्रो बम्पर विजेता घोषणा गरेको हो । यससँगै दोस्रो बम्पर बिजेता बनेका राजिप नागाले १० ग्राम सुनको सिक्का जितेका…