मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेपछि मोहर डिजीटलको अनुमति पत्र खारेज गरिएको हो । मोहर डिजीटलले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफ ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेको देखिएकाले अनुमति पत्र खारेज गरिएको…