कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारीमा कर्जा लगानी सम्झौता

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले नेभ नेपालसँग सम्झौता गरेको छ । सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता…