नेपाल दूरसञ्चार प्राधिकरण किन टेलिकम्युनिकेशन ट्राफिक अनुगमन र नियन्त्रण प्रविधि TERAMOCS (Telecommunication Traffic Monitoring and Fraud Control System) जडान गर्न चाहन्छ ? दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण / न्युनीकरण गर्न तथा सेवाप्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जाँच गरी दूरसंचार ऐन, २०५३ को दफा १३ (छ) अनुसार दूरसञ्चार…