सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० मा गुणस्तरीय शिक्षा दिँदै गुठीलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो । बैंकले गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६…