माछापुच्छ्रे बैंकको तीन अर्बको ऋणपत्रमा आवेदन खुल्यो, ब्याजदर वार्षिक १०.२५ प्रतिशत

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ। बैंकले प्रतिइकाई एक हजार रुपैयाँका दरले ३० लाख इकाई अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले ‘१०.२५ माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछ । ७ वर्षे अवधिको ऋणपत्रमा दिइने ब्याजको…