हेरचार डटकमले राजधानी बाहिरका पाँच शहरमा सेवा बिस्तार गर्ने, के हो हेरचार डटकम ?

हेरचार डटकमले राजधानी बाहिरका पाँच शहरमा आफ्नो सेवा बिस्तार गर्ने भएको छ । फ्रेन्चाइज मोडेलमा बुटवल, पोखरा, विरगंज, भरतपुर र विराटनगरमा हेरचार डटकमको सेवा केन्द्र सञ्चालन गर्ने भएको हो । हेरचार डटकमले घर, कर्पोरेट कार्यालय उद्योग, व्यवसायीक प्रतिष्ठान र व्यक्तिगत घर भित्र बत्ती, प्लम्विङ्ग, मर्मत संभार, घरेलु प्रयोगका सामान सप्लाई, सरसफाई, रंग रोगन, मोडिफिकेशन लगायतका…