विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीहरुले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले आयोगका नवनियुक्त अध्यक्ष दिल्लीबहादुर सिंहलाई शपथ गराएका थिए। त्यसैगरी अध्यक्ष सिंहले आयोगका नवनियुक्त सदस्य रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई (ज्ञवाली) लाई पद तथा गोपनियताको शपथ गराएका थिए। आयोगका नवनियुक्त…