एशियन लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंक बीच चैत ५ गते ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका हुन् । सम्झौता…