युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आवको सोही आवधिको तुलनामा ३.७० प्रतिशतले धेरै हो । गत आवको चैतसम्मा हाइड्रोले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत २३ करोड ५ लाख रुपैयाँ…