प्रिमियर इन्टरनेश्नल स्कुलमा थ्योरी अफ नलेज प्रदर्शनी सम्पन्न

काठमाडौँ । नेपालको पहिलो र एकमात्र आइबि कन्टिन्यूम स्कुल, प्रिमियर इन्टरनेस्नल स्कुलमा थ्योरी अफ नलेज प्रदर्शनी सम्पन्न भएको छ । ‘ज्ञान मेला’ शीर्षकमा आयोजित यस प्रदर्शनीले विद्यार्थीहरुद्धारा प्रस्तुत गरिएको हो । ज्ञान, अनुसन्धान र बौद्धिक चिन्तनलाई समेट्ने उद्देश्यले उक्त प्रदर्शनी राखिएको थियो । आइबिडीपि प्रथम वर्षका विद्यार्थीहरुले ज्ञानसम्बन्धि वैश्विक प्रश्नहरुमाथि अनुसन्धान गर्दै ३ वटा वास्तविक…