बलेफी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

बलेफी हाइड्रोपावर लिमिटेडले असार २० गते विशेष साधारण सभा आह्वान गरेको छ । हाइड्रोपावरको असार ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रोयल एलिनाज रेष्टुरेन्ट प्रालि, नयाँ बानेश्वर, काठमाण्डौंमा असार २० गते बिहीबार बिहान ११ बजे विशेष साधारण सभा बोलाइएको छ । विशेष साधारण सभाले कम्पनीको कर्जा सुविधा स्वीकृती सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ…