आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको आम्दानीमा गिरावट आउनुका साथै रेटिङ समेत खस्किएको छ । सन् २०२३ मा ५ अर्ब ७७ करोड आम्दानी गरेको उद्योगले सन् २०२४ को ८ महिनामा ३ अर्ब ३६ करोड मात्र आम्दानी गरेको छ । उद्योगले सन २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख तथा सन २०२१ मा ८…