सहसचिव धनिराम शर्माको संयोजकत्वमा ६ सदस्यीय बजेट लेखन समिति गठन

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनको लागि सहसचिव धनिराम शर्माको संयोजकत्वमा लेखन समिति निर्माण गरेको छ । अर्थले बजेट लेखनको लागि तथा राजस्व महाशाखा प्रमुख शर्माको संयोजकत्वमा 'कोर टिम' बनाएको हो । अर्थमन्त्री वर्षमान पुन अनन्तले ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् । मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२…