सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७ औं बार्षिकोत्सवलाई मध्यनजर गर्दै यही चैत्र १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेको छ । बैशाख ७ गते बैंकको बार्षिकोत्सव हो । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले…