सान्जेन जलविद्युत कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा स्थगन भएको छ । कम्पनीले चैत्र ५ गते आह्वान गरेको सभा विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था सृजना भएकोले हाललाई उक्त साधारण सभा स्थगन गरिएको कम्पनीले जनाएको छ । साथै उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ । सञ्चालक समितिको…