पौष मसान्तको अन्तिम दिन एनसीएचएलबाट ८४ अर्बको भुक्तानी फछ्र्यौट

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पौष मसान्तको अन्तिम दिनमा ८४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार, संख्याको आधारमा ६०% र रकमको आधारमा ७०% ले बृद्धी भएको हो । एनसीएचएलका प्रणालीहरु मध्ये एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, र आरपीएस…