हिमालयन बैंकले सातै प्रदेशमा मनायो ‘ग्लोबल मनी विक’

हिमालयन बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै यो वर्षको ग्लोबल मनी विक मनाएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंकले चैत ६ देखि १२ गतेसम्म सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको जनाएको छ। सो वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरिएको थियो। बैंकको…