यतीमा यात्रा गर्ने कुनाल विष्टले जिते यमाहाको स्कुटर

यती एयरलाइन्सको चाडपर्व उडान अफर अन्तर्गत सञ्चालन गरेको ‘यतीमा मङ्लमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ को उपहार कुनाल विष्टले जितेका छन् । यतीले आज सञ्चालन गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यमाहा कम्पनीको तर्फबाट दुई लाख ८६ हजार ९०० मूल्य बराबरको यमहा रे जेड आर स्कुटर प्राप्त गरेका हुन् । विष्टले भद्रपुर–काठमाडौँ उडान…