SME

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

काठमाडौँ । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसन्‍सले इन्टरनेट साझेदारका रूपमा साझेदारी गर्ने भएको छ । आगामी २०८२ साल वैशाख ७ गते काठमाडौँमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे गत शुक्रबार वर्ल्डलिंक कम्युनिकेसन्‍स लिमिटेडका तर्फबाट अध्यक्ष दिलीप अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे । नेपाल…