SME

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

काठमाडौँ । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफू सहित दुईजनाको साझेदारीमा ३१ लाख रुपैयाँ लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् । पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास (बैखी) जातको माछा पालिएका छन् । उनले भने,“ वार्षिकरुपमा रु ११…