बिपिडब्लु लघुवित्तको सेयर आइतबारदेखि सामुदायिक लघुवित्तको नामममा कारोबार हुने भएको छ । मर्जर प्रकृया सकेर सामुदायिक लघुवित्तको नामममा एकीकृत कारोबार गरेपश्चात बिपिडब्लु लघुवित्तको सेयर पनि सामुदायिक लघुवित्तको नाममा नै कारोबारमा आउने भएको हो । बिपिडब...