काठमाडौँ । नेशनल लघुवित्तले ७० हजार १६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा काठमाडौँ, भक्तपुर र झापा शाखा रहेको संस्थापक सेयर बिक्री गर्ने जनाएको हो । संस्थाले राष्ट्र बैंकको एकीकृत निर्देशिका अनुसार संस्था...