मारुती सिमेन्ट लिमिटेड र बरुण इन्भेस्टमेन्ट लिमिटेडले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग आईपीओ बिक्रीको अनुमति मागेका छन् । मारुती सिमेन्ट लिमिटेडले प्रिमियम मूल्य तथा बरुण इन्भेष्टमेन्टले अंकित मूल्यमा आईपीओ ल्याउने भएका हुन्...