यस्ता छन् चालु आर्थिक वर्ष २०७७/७८ का मुख्य मुख्य विशेषता

0
Shares

यस्ता छन् चालु आर्थिक वर्ष २०७७/७८ का मुख्य मुख्य विशेषता

– २०७७/७८ मा मुद्रास्फिती ७ प्रतिशतमा सिमित राख्ने लक्ष्य

-वैधानिक तरलता यथावत-

-कृषि विकास बैंक मार्फत कृषि कार्डको व्यवस्था

-शेयर धितो कर्जाको मूल्यांकन ७० प्रतिशत कायम

-१२० दिनको औषत मूल्य गणना गरिने 

-जलाशययुक्त जलविद्युत आयोजनाका लागि मौद्रिक नीतिमा सम्बोधन, आधार दरमा १ प्रतिशत छुट

-जेठ मसान्तसम्मा २९ हजार १५७ जनाले ५५ अर्ब ५४ करोड सहुलियत कर्जा लिए

-गत असार मसान्तमा ७ अर्ब ४९ करोड पुनरकर्जा सदुपयोग