ब्रोकर नम्बर ५० को क्रिष्टल कञ्चनजंघा सेक्युरिटीजले घर, कार्यालयबाटै नयाँ खाता खोल्न, नविकरण गर्न र अध्यावधिक गर्न सकिने व्यवस्था सहितको अनलाई सेवा ल्याएको छ ।
यससँगै लगानीकर्ताले खाता खोल्न र नवीकरण गर्न ब्रोकर कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
अनलाइनमार्फत खाता खोल्नका लागि कम्पनीको वेवसाइट क्रिष्टल सेक्युरिटिज डट कम मार्फत यस्तो सेवा सुविधा लिनसक्ने जनाएको छ। नयाँ खाता खोल्न तथा पुरानो खाता अद्यावधिक गर्न ब्रोकर कार्यालयको वेवसाइटबाट खोल्न सकिने र दरखास्त प्रमाणीकरणका लागि एक पटक मात्र कार्यालयमा उपस्थित भए पुग्ने जनाइएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया