नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका २० कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ। एक कम्पनीको शेयरमूल्य स्थिर छ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ९ कम्पनीका २ हजार ११० कित्ता शेयर ६ लाख ८९ हजार ६६० रुपैयाँमा खरीद बिक्री भएका छन्।
यस अवधिमा नेप्से ५.०४ अंकले बढेर १४६७.०८ बिन्दुमा बन्द भएको छ।
प्रतिक्रिया