एनएमबि बैंकको सञ्चालकमा कटुवाल

0
Shares

एनएमबि बैक (NMB) को संस्थापक शेयरधनीमा जीवन कुमार कट्वाल मनोनयन भएका छन् ।

भदौ ७ गतेको कोषको पत्रमार्फत कर्मचारी सञ्चय कोषको तर्फबाट कटुवाललाई बैंकको सञ्चालकमा मनोनयन गरेको हो ।

कोष तर्फबाट यसअघि राजेन्द्र काफ्ले बैंकको सञ्चालक थिए । काफ्ले भदौ ५ गतेदेखि सेवा निवृत भएकाले उक्त पदमा कट्वाल मनोनयन भएका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।