रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा तण्डुकार

0
Shares

रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिनोद कुमार तण्डुकार नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको २५७ औं बैठकले तण्डुकारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
तण्डुकारलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको फाइनान्स कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।