सुनको मूल्य शुक्रबार पनि बढ्यो

0
Shares

नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शु्क्रबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ, तेजावी ९३ हजार ७ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भैरहेको छ ।  चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।