नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर

0
Shares

साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ , तेजावी ९४ हजार रुपैयाँ र चाँदी तोलामा १ हजार ३ सय रुपैयाँ तोकेको छ ।

संघका अनुसार शुक्रबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।