सुनको मूल्य आइतबार प्रतितोला २३ सयले घट्यो

0
Shares

यो साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो । भने चाँदी ६० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुन तोलाको ९३ हजार , तोजावी ९२ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ , तेजावी ९४ हजार ८ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७७, आइतबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।