सर्लाही ४ मा अमरेशकुमार ८ हजार मतले अगाडी


सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाएका छन् भने नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।