काठमाडौँ । विद्युत् नियमन आयोगले पिपुल्स हाइड्रोपावर कम्पनीलाई हकप्रद शेयर जारी गर्ने अनुमती दिएको छ । गत आइतबार आयोगले कम्पनीलाई १ः१ (शतप्रतिशत) हकप्रद शेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएको हो ।
हालै विद्युत् नियमन आयोगले कम्पनीको गत आर्थिक वर्ष २०८१।०८२ को साधारणसभाबाट पनि हकप्रद शेयर निष्कासन गर्ने निर्णय गबमोजिम कम्पनीले पूर्वस्वीकृतिका लागि यसअघि नै आयोगमा निवेदन पेश गरेको थियो ।












प्रतिक्रिया