ब्रिज कोर्स बन्द गर्ने भनेर राखिएको सूचना मन्त्रालयको साइडबाट हटाइयो


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोजसम्बन्धी सूचना आफ्नो वेबसाइडबाट हटाएको छ ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै आगामी बेशमख १ गतेदेखि लागू हुने गरी ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाइने बताएको थियो । उक्त सूचना मन्त्रालयले आफ्नो वेवसाइडबाटै हटाएको छ ।

यद्यपी, ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय पछि नहटेको मन्त्रालय स्रोत बतायो ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।