आजदेखि मध्यपूर्वमा विशेष उद्धार उडान


काठमाडौँ । नेपाल सरकारले मध्यपूर्वमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि तीन दिनसम्म विशेष उडान सन्चालन गर्ने भएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौँ उडान भर्न लागेको हो ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार  ०६ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।