केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । केही बेरमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।