कोभिड अपडेट: परीक्षणको ४३ प्रतिशत संक्रमित

0
Shares

बैशाख १९ गते आइतबार कुल परीक्षणको ४३ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कुल १६ हजार ७७० वटा परीक्षण्ण भएकोमा ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको हो । जुन कुल परीक्षणको ४३ प्रतिशत हो ।

 
पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण – १६ हजार १४७
 
एन्टिजेन परीक्षण– ६२३
 
संक्रमित – ७,२११ (पीसीआर परीक्षणमा ७ हजार १३७ जना र एन्टिजेन परीक्षणमा ७४ जना)
 
मृतक – २७
 
डिस्चार्ज– १ हजार ६१२ जना
 
उपत्यका – तीन हजार ५९५ जना
 
काठमाडौं – दुई हजार ७४४ जना
 
ललितपुर – ५५० जना
 
भक्तपुर– ३०१ जना
 
कूल कोरोना संक्रमितको संख्या– ३ लाख ३६ हजार ३० जना
 
कोरोना संक्रमणबाट मृत्यु हालसम्म– ३ हजार ३२५ जना
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।