नबिल बैंकको कम्पनी सचिवमा प्रविन पौड्याल

0
Shares

नबिल बैंक (NABIL) ले प्रविन पौड्याललाई नयाँ कम्पनी सचिवको नियुक्त गरेको छ ।

बैंकको जेठ ७ गते बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले कम्पनी सचिवमा प्रविन पौड्यालललाई नियुक्त गरेको हो ।

यस अघि माधव प्रसाद रेग्मीले कम्पनी सचिवको कार्यभार सम्हाल्दै आएका थिए । रेग्मीले जेठ १५ गते देखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त पदमा पौड्याल नियुक्त भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।