समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद बिक्रीको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको दुई बराबर एक अर्थात २ः१ को हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै साउन १५ गते बोर्डमा आवेदन दिएको हो ।
बोर्डले अनुमति दिएमा कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया