साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।
आएका मध्ये ५० कम्पनको शेयर मूल्य उकालो लागेपछि नेप्से बढेको हो।
आइतबारको प्रिसेसनमा नेप्से ९.५६ अंक बढेर ३११७.०३ विन्दुमा पुगेको छ। ७३ कम्पनीको शेयर कारोबार भएकोमा ५० कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया