साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: शिवराज प्रसाद कोइएरालाई नियुक्ती गर्ने निर्णय गरेको छ ।
बैंकको भाद्र ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा कोइरालाई पुन नियुक्ती गर्ने भएको हो ।
कोइरालाको भाद्र १४ गतेबाट लागू हुने गरी दोस्रो कार्यकाल सुरु गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया