बीमा समितिको जनचेतनामूलक भिडियो सार्वजनिक

0
Shares

बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।

सोमबार समितिले आफ्नै युट्युव च्यानलमार्फत बीमा जनचेतनासम्बन्धी भिडियो सार्वजनिक गरेको हो ।

समितिद्धारा सार्वजनिक करिब दुई मिनेटको उक्त भिडियोमा बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठले अभिनय गरेका छन् ।

भिडियोमार्फत समितिले जीवन बीमा र निर्जिवन बीमा बारेमा बुझाउन खोजेको छ । यस्तै, समितिले नेपाली भाषा, भोजपुरी भाषा तथा मैथली भाषामा बीमा सम्बन्धि सन्देश सार्वजनिक गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।