बुधबार सुनको मूल्य घटेपनि चाँदीको भने स्थीर

0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुुन तोलामा ४०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ८९ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजावी सुन ८९ हजार ८५० रुपैयाँ र चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारो्बार भएको थियो ।
बुधबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर रहेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।