साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा १६ लाख ४५ हजार ९८३ रुपैयाँको मात्र शेयर कारोबार भएको छ । यसदिन ७ कम्पनीको १२ हजार ४२३ कित्ता शेयर ३० वटा संख्याको कारोबारमा खरीद बिक्री भएको हो ।
यसदिन ७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज कुनैपनि कम्पनीको शेयरमूल्य घटेको छैन ।
बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक १.३९ अंकले बढेर २५७३.०५ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४८४.५५ विन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया