गुराँस लघुवित्तको अध्यक्षमा उदय नारायण बराल दोहोरिए

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLICL) को अध्यक्ष पदमा उदय नारायण बराल दोहोरिएका छन् ।

कात्तिक २२ गते नै बसेको नयाँ सञ्चालक समितिको बैठकले बराललाई पुनः अध्यक्ष छनौट गरेको हो ।

कात्तिक २२ गते नै सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाबाट उनी संस्थापक शेयरधनीहरुको समूहबाट सञ्चालक पदमा निर्वाचित भएका थिए ।

यसअघि उनको अध्यक्ष पदको कार्यकाल कात्तिक २२ गतेसम्म कायम रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।